Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा बालेन्द्रको अग्रता, सिर्जना सिंह पछ्याउँदै


    शनिबार, बैशाख ३१ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् ।
    काठमाडौैंको वडा नम्बर–१ र ३२ को मतगणना गर्दा बालेन्द्रले २२ मत पाएका छन् ।  उनलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिर्जनाले १८ मत पाएकी छन् । 

    एमालेका उम्मेदवार केशव स्थापितले भने १३ मत पाएका छन् । 

    राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । 

    बालेन्द्रलाई वडा नम्बर १ र ३२ मा बराबरी ११ मत प्राप्त भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार