Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरको मतगणना अझै सुरु हुन सकेन


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकामा अझै पनि मतगणना सुरु हुन सकेको छैन । बिहान ८ बजेदेखि नै मतगणना गर्ने बताइए पनि अहिलेसम्म हुन सकेको छैन । 

    स्वतन्त्र उमेदवारले प्रतिनिधि राख्न नपाउने भन्ने विषयमा राति विवाद भएको थियो । तर अहिलेसम्म पनि कतिबेलाबाट मतगणना हुने भन्ने स्पष्ट हुन सकेको छैन ।

    महानगरपालिकामा वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार