Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्लागण्डकीका उपमेयरका उम्मेदवार कांग्रेसमा प्रवेश


    सोमबार, बैशाख २६ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँ शुक्लागण्डकीमा नेकपा मालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    शुक्लागण्डकीमा सोमबार आयोजित चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले उनलाई कांग्रेसमा प्रवेश गराएका हुन् । 

    कांग्रेस प्रवेश गरेसँगै लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र कांग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन गर्ने प्रतिवद्धता गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार