Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रियंकाले पहिलोपटक आफ्नी छोरी घर भित्र्याएको तस्वीर गरिन् सार्वजनिक 


    सोमबार, बैशाख २६ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् । 

    प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे । 

    एक सय दिनभन्दा बढी दिन अस्पतालमा रहेकी छोरीलाई पहिलो पटक प्रियंका र निक जोनसले घर लगेका हुन् । 

    सार्वजनिक भएको तस्वीरमा प्रियंकाको काखमा बच्चा र साइडमा निक छन् ।एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार