Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको चुनावी सभा रत्नपार्कस्थित शान्ति वाटिकामा सुरु


    शुक्रबार, बैशाख २३ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्ता गठबन्धनले काठमाडौमा आयोजना गरेको संयुक्त चुनावी सभा रत्नपार्कस्थित शान्ति वाटिकामा सुरु भएको छ । 

    सभालाई सत्तारुढ पाँच दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै छन् । 

    सभामा काठमाडौं महानगरसहित आसपासका गठबन्धनका उम्मेदवार सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार