Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागी उम्मेदवार पौडेललाई फकाउन स्वयम् भेट्दै प्रधानमन्त्री देउवा


    बिहिबार, बैशाख २२ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले चितवनको भरतपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्दैछन्।

    केही बेरमा उनको निवास पुगेर पौडेललाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

    भेटमा देउवाले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गर्ने उनको सचिवालयले जनाएको छ। सिङ्गो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका हुन्। बिहीबार संयुक्त सभालाई सम्बोधन गरेर उनी मात्र फर्कनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार