Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा १ करोड ३० लाख बालबालिकालाई कोभिड पोजेटिभ


    बुधबार, बैशाख २१ २०७९
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । महामारी सुरु भएपछि अमेरिकामा करिब १ करोड ३० लाख बालबालिकामा कोभिड पोजेटिभ देखिएको छ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनले यस्तो जानकारी दिएको हो ।

    प्रतिवेदनअनुसार विगत चार हप्तामा मात्र १ लाख ४९ हजारभन्दा बढी संक्रमणका घटना थपिएका छन् ।  २०२२ मा ५० लाख भन्दा बढीमा संक्रमण देखिएको थियो । 

    देशमा कुल संक्रमितमध्ये १९ प्रतिशत बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । कोभिड संक्रमण फैलिएपछि सरकारले खोप अभियानलाई तीब्र पारेको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार