Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिस्नुपानी नेपाल २५औँ बर्षमाः कोभिडमा सुस्ताए पनि अब सक्रिय हुने


    सोमबार, बैशाख १९ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली हाँस्य व्यंग्य क्षेत्रको चर्चित संस्था सिस्नुपानी नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थापका संस्थापक तथा हाँस्य ब्यंग्य लेखक लक्ष्मण गाम्नागेका अनुसार कोभिड महामारीले अलिकति सुस्ताएको जस्तो देखिए पनि सिस्नुपानी नेपाल पुनः सक्रियताका साथ प्रस्तुत हुनेछ ।

    नेपालका हाँस्यब्यंग्य क्षेत्रका प्रख्यात कलाकार र लेखकहरुको जमघट रहेको सिस्नुपानी नेपालले मुख्यतः तिहारका अवसरमा व्यंग्यात्मक देउसी भैलो कार्यक्रम राखेर राजनीतिक दलका नेता तथा अन्य विशिष्ट वर्गलाई आलोचनामार्फत सचेत गराउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार