Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्राउन सुगरसहित दाङबाट एक जना पक्राउ


    आइतबार, बैशाख ११ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय दीपक वली रहेका छन् ।

    प्रदेश प्रहरी कार्यालय लुम्बिनीका अनुसार घोराही उपमहानगरपालिका-१८ मुसलवान डाँडाबाट प्रहरीले ४ सय ८० मिलिग्राम ब्राउन सुगरसहित वलीलाई शनिबार पक्राउ गरेको हो ।

    प्रहरीले मुसलवान डाँडामा ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार