Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेढ लाख घुससहित मालपोत प्रमुख पक्राउ


    आइतबार, बैशाख ११ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं । जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् ।

    ताप्लेजुङको फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अंयिारबीच भाग बन्डाका लागि उनले घुस मागेकाे भन्दै महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडीबाट उनलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार