Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँमा ठुला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने


    आइतबार, बैशाख ११ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमाले र सत्ता गठबन्धनमा रहेका दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

    उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै स्थानीय तहहरूमा उम्मेदवार तय भैनसकेकाे भन्दै दलकाहरूले भोलिमात्रै उम्मेदवारी दर्ता गर्ने जनाएका हुन् ।

    उपत्यकामा आफ्नाे पार्टीकाे तर्फबाट सोमबारमात्रै उम्मेदवारी दर्ता हुने नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

    त्यस्तै सत्तारुढ गठबन्धन दलले पनि देशका अधिकांश स्थानमा भोलि नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार