Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम, केहि प्रदेशमा वर्षाको सम्भावना


    आइतबार, बैशाख ११ २०७९
    455
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    दिउँसो प्रदेश १ को पहाडी भूभागका  एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १ र गण्डकी  प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ । 

    सोमबार पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार