Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अबको लडाईँ भ्रष्टाचारीविरुद्ध : शाही


    बिहिबार, बैशाख ८ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी, सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीले अबको लडाइँ भ्रष्टाचारीवरुद्ध हुने बताएका छन्  ।राप्रपाले जुम्लामा आयोजनाको गरेको आमसभामा उनले राप्रपाको लडाईँ तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताएका हुन् । 

    उनले भने ,‘ हाम्रो लडाईँ भ्रष्टाचारसँग हुन्छ । राप्रपाका उम्मेदवारलाई पनि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर कसम खुवाउने छौँ । देश भ्रष्टाचारले थिलोथिलो भएकोले हामीले देशलाई बचाउनु छ ।´

    भ्रष्टाचारमुक्त देश बनाउन अभियान थालिएकाे उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार