Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल


    बुधबार, बैशाख ७ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको माेटरसाइकल फिर्ता गरेका छन् । वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् । 

        निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर  माेटरसाइकलकाे चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन्  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार