Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगान विद्यालयमा विस्फोट


    मंगलबार, बैशाख ६ २०७९
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेनसी। पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । 

    ‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार