Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५९ हजार भारतीय रूपैयाँसहित एकजना पक्राउ


    सोमबार, बैशाख ५ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । प्रहरीले श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् । 

    उनलाई विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार