Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मासिक भाडा ३ लाख रुपैयाँ तिर्ने सम्झौतासहित च्यासलमा सर्दैछ एमाले मुख्यालय


    सोमबार, बैशाख ५ २०७९
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमालेले पार्टी मुख्यालय ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य प्रतिष्ठानमा सार्ने भएकाे छ । 

    एमालेले मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरी वैशाख ९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सार्न लागेकाे हाे ।

    प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार थापाथलीस्थित कार्यालय साँघुरो भएपछि एमालेले पार्टी मुख्यालय सार्न लागिएकाे हाे । पार्टी कार्यालयका सामानहरू सार्ने काम अन्तिम चरणमा पुगेको रिजालले जानकारी दिए ।

    एमालेले ५ वर्षका लागि भवन भाडामा लिन लागेको हो। भवनमा बनेका संरचना ५ वर्षपछि प्रतिष्ठानकै हुनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार