Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलाली आफ्नै शरिरमा आगो लगाएका एक युवकको उपचारका क्रममा निधन


    शुक्रबार, बैशाख २ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा एक  युवाले आफ्नै शरीरमा आगो लगाएका छन्। 

    कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीले गएराति मादक पदार्थ सेवनगरी शरीरमा डिजेल छर्की आगो लगाएको कैलाली प्रहरीले जनाएको छ। 

    आफ्नै शरिरमा आगो लगाएका उनको उपचारका क्रममा आज विहान निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार