Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुष्पराम केसी बने सशस्त्र प्रहरीका महानिरीक्षक


    बुधबार, चैत्र ३० २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी महानिरीक्षक (आईजीपी)मा बढुवा भएका छन् ।

    बुधबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले केसीलाई बढुवा गर्दै महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेकाे हाे ।

    महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर २८ गते बिदा भएपछि रिक्त रहेकाे उक्त पदमा केसीलाई बढुवा गरिएकाे हाे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार