Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाङमा कार्यरत सहायक प्रहरी हवल्दारको मृत्यु


    मंगलबार, चैत्र २९ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ।

    गोरखा घर भएका ३२ वर्षीय थापाको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो।

    कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको बताए।

    उनकाअनुसार थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको थियो।

    प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार