Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगितको सूचीमा


    सोमबार, चैत्र २८ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट सोमबार सुनुवाइ नहुने भएको छ।

     पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराएक उक्त रिटलाई सर्वोच्च अदालतले स्थगितको सूचीमा प्रकाशन गरेको छ।

    रिटले पेसीको पालो नै नपाएको हो । योसँगै स्थानीय तहको निर्वाचन रोक्न सर्वोच्चवाट आदेश हुन सक्ने आशंका पूरा नहुने भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार