Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरपालिकाले माग्यो विभिन्न क्षेत्रका विषय विज्ञ (सूचनासहित) 


    बुधबार, चैत्र २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका विषयविज्ञ माग गरेको छ । महानगरपालिकाले बुधबार एक सूचनामार्फत महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि अनुसार विषय विज्ञ माग गरेको उल्लेख गरेको छ । 

    वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णयानुसार इच्छुक र योग्य व्यक्तिले १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । 

    जसमा वातावरणविज्ञ, वन, वन्यजन्तु विज्ञलगायत रहेका छन् ।

    हेर्नुहोस् सूचना

    277445183_235670228746125_7748166289362939895_n_UERZo0ZqJr.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार