Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नलगाडका सबै वडा कार्यालय आफ्नै भवनमा


    मंगलबार, चैत्र २२ २०७८
    305
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेकाे छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेकाे छ । दल्लीस्थित नगरपालिकाकाे नयाँ भवनमा  ३५ वटा काेठा छन् । नगरपालिकामा १३ वटा वडा छन् ।

    नगरपालिकाकाे केन्द्रीय कार्यालय भवनबाट सबै शाखाको समेत काम हुने प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताए । नगरपालिका भित्रका सबै कार्यालयहरू अब भाडामुक्त भएको उनले बताए  ।

    पालिकाकाे १५ बेडकाे नगर अस्पताल भवन निर्माण पनि जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार