Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिरामीको मृत्यु भएपछि पद्मा अस्पतालमा तोडफोड, अस्पतालको लापरबाहीले मृत्यु भएको  स्थानीयको आरोप


    शनिबार, चैत्र १९ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    काठमाडौँ । बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरिया स्थित अत्तरियाको पद्मा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागि अस्पताल आएका गोदावरी नगरपालिका – ३ का ३८ वर्षीय विनोद कुमार बोहराको उपचारको क्रममा मृत्यु भएको थियो ।

    अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले अस्पतालमा तोडफोड गरेका हुन् । मृतकका आफन्तहरूले अस्पतालको एम्बुलेन्ससमेत तोडफोड गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी)  नवराज पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार