Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एआईजीमा बढुवा भएका पन्त, सिंह र धानुकले लगाए दर्ज्यानी चिन्ह


    बिहिबार, चैत्र १७ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल प्रहरीको डीआईजीबाट एआईजीमा बढुवा भएका तीन प्रहरी अधिकारी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका छन् ।

    प्रहरी  प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आईजीपि शैलेश थापा क्षेत्रीले उनीहरुलाई एआईको दर्ज्यानी चिन्ह ( फूली )प्रदान गरेका हुन। उनीहरुलाई आज  बिहान बसेको मन्त्रिपरिषद् बैठकले  एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार