Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


    बिहिबार, चैत्र १७ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । 

    बैठककाे  निर्णय अनुसार बसन्त पन्त, रविन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। 

    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार