Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई मिनेट बसेर स्थगित भयो मधेस प्रदेश सभाको बैठक


    बुधबार, चैत्र १६ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।

    सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।ख

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार