Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुर जिल्लामा ९७ हजार मतदाता


    बुधबार, चैत्र १६ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरमा सबैैभन्दा बढी मतदाता भक्तपुर नगरपालिका क्षेत्रमा छन् । नगरपालिकामा क्षेत्रमा २९ हजार ६ सय १४ जना मतदाता छन् ।

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलबार सार्वजनिक गरेअनुसार जिल्लाको कुल मतदाता संख्या भने ९७ हजार तीन सय १४ सय छ ।

    जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता भीमबहादुर जिसीका अनुसार सवैभन्दा कम मतदाता मध्यपुर थिमि नगरपालिकामा छन् । यहाँं २१ हजार तीन सय आठ सय मतदाता छन् । 

    सूर्यविनायक नगरपालिकामा २४ हजार तीन सय ८५ र चाँंगुनारायण नगरपालिकामा २२ हजार सातजना मतदाता छन् । जिल्लामा चारवटा नगरपालिका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार