Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै


    आइतबार, चैत्र १३ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दैछन् ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ८ बजेपछि हुने बैठकलाई नेपालले  सम्बोधन गर्ने भएका हुन् ।
    यसअघि बैठकको उद्घाटन सत्रलाई पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । 

    उनले दुई तिहाइ मत निर्वाचनबाट ल्याउने भन्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ठीक उल्टो २÷३ सिट जित्न सक्ने बताएका थिए । संगठनको बैठक आइतबार समापन हुने भएको छ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार