Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बन्द हुने


    बिहिबार, चैत्र १० २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ । 

    सडक मर्मतको माग राख्दै स्थानियले बिगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए । 

    सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार