Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्फेक्ट फुड्सको स्नोडेन्ट चुइङगम बजारमा, क्रिकेटर लामिछमाने ब्रान्ड एम्बेसडर


    बिहिबार, चैत्र १० २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  पर्फेक्ट फुड्स प्रालिले  स्ट्रबेरी फ्लेभरमा   स्नोडेन्ट चुइङगम बजारमा ल्याएको छ ।

    यो चुइङगम खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने  भएकाले हर मानिसको  आत्मविश्वास बढाउन सहयोग गर्ने क्म्पनीको  विज्ञप्तीमा उल्लेख छ ।मुखलाई हरदम ताजा राख्न र आफ्नो आत्मविश्वास बढाउनको लागि स्नोडेन्ट चुइङगम पर्फेक्ट छ भन्ने कुरा कम्पनी जनाएको छ ।

    मिन्ट, मौसमी र स्ट्रबेरी फ्लेभरमा उपलब्ध यो चुइङगम फर्फेक्ट फुड्सको लोकप्रिय बान्ड भएको जनाइएको छ । यसमा ब्लास्ट, सेन्टर फिल्ज, स्नोडेन्ट, क्यान्डी बि क्यान्डी र चुइंगम बजारमा पाइन्छन् । कम्पनीले  यो चुइंगमको प्रचारका लागि क्रिकेटर सन्दिप लामिछमानेलाई ब्रान्ड एम्बेसडर बनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार