Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


    बुधबार, चैत्र ९ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनकुटा ।  धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना  हुँदा एक जना यात्रुको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षिया श्रेया राई रहेकी छन् । 

    उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार