Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरको सातदोबोटो–चापागाउँ सडक स्थानियद्वारा अवरुद्ध


    मंगलबार, चैत्र ८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरको सातदोबोटो–चापागाउँ सडक स्थानियले केही समय अगाडीबाट बन्द गरेका छन् । 

    सडकमा धुलो उडेको भन्दै करिब ३० भन्दा बढी स्थानिय भेला भई सुनाकोठी बालकुमारी मन्दिर सडकमा बसेका कारण मुख्य सडक बन्द भएको प्रहरीले जानकारी दिएको छ ।  सडक बन्द हुँदा सवारी आवागमन अवरुद्ध भएको छ । 

    सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । सवारी साधन ड्राइभर्सनका कारण सातदोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारी साधनको निकै चाप रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार