काठमाडौं । म्यादी प्रहरीका लागि आज चैत्र ६ देखि ११ सम्म ७७ वटै जिल्लाबाट आवेदन दिन सकिने मानव श्रोत तथा प्रशासन विभाग, भर्ती छनोट महाशाखाले जनाएको छ । स्थानीय तहको निर्वाचन २०७९ का लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न लागिएको महाशाखाले जनाएको छ ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend