Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आर्सनल अन्तिम चारमा


    आइतबार, चैत्र ६ २०७८
    410
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ ।

    आर्सनलको जितमा साकाले  खेलको ३०औं मिनेटमा गोल गरेका थिए ।

    जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।  एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार