Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा लोकार्पण


    शनिबार, चैत्र ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ ।हिजो शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । 

    पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । 

    पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार