Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिस वर्ल्ड २०२२ को ताज क्यारोलिनालाई


    बिहिबार, चैत्र ३ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं ।  मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिना बिएलास्काले जितेकी छिन्। 

    नर्थ अमेरिकाको पोर्टो रिकामा बिहीवार राति भएको मिस वर्ल्डको ७० औँ संस्करणको फिनालेमा ९७ जना प्रतिस्पर्धिलाइ पछि पार्दै  क्यारोलिनाले मिस वर्ल्डको ताज जितेकि हुन्। उनलाई मिस वर्ल्ड २०२० विजेता टोनि एन सिंहले ताज पहिर्याइदिएकी थिइन् ।

    फिनालेमा अमेरिकाकी श्री साइनी फस्ट रनर अप भइन् भने कोट डी इभोर सेकेन्ड रनर अप बनिन्। 

    https://www.facebook.com/MissWorld/photos/a.10159757453034974/10160363163069974/?type=3

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार