Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरीमा डुबेर सेनाका जवानको मृत्यु


    बिहिबार, चैत्र ३ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ ।

    गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो  ।

    निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार