Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीद्वारा संसद्को चालु अधिवेशन अन्त्य


    मंगलबार, चैत्र १ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । 

    संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ । 

    अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् । 

    275603695_1099615153943765_1248116104104949584_n.png.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार