Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेन्जेमा र भिनिसिअसको गोलमा रियलको सहज जित, शीर्ष स्थानमा १० अंकको अग्रता


    मंगलबार, चैत्र १ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ ।

    जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।

    पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसंगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ ।

    दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । पराजित मालोर्का २६ अंक सहित १६ औं स्थानमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार