Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले बोलायो सचिवालय बैठक


    सोमबार, फाल्गुन ३० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ ।

    केन्द्रीय कमिटी बैठकका अजेण्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।

    स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार