Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५८ जना काेराेना संक्रमित, १४८ जना निको भए


    सोमबार, फाल्गुन ३० २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो । 

    ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको हो ।

    योसँगै देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित छन् ।

    १४८ जना संक्रमित निको समेत भएका छन्। 

    योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार