Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चापागाउँकाे वाणी विलास विद्यालयकाे छात्रवृत्ति कोषलाई रत्न महर्जनले दिए एक लाख रुपैयाँ


    सोमबार, फाल्गुन ३० २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । चापागाँउस्थित वाणी विलास विद्यालयमा आफ्ना बाबुआमाको नाममा छात्रवृत्ति कोष स्थापनाका लागि स्थानीय रत्न महर्जनले एक लाख रुपैयाँको प्रदान गरेका छन् ।

    विद्यालय परिसरमा आयोजित भवन हस्तान्तरण तथा ४०औं अभिभावक दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा महर्जनले शिक्षा मन्त्री  देवेन्द्र पौडेलकाे उपस्थितिमा अक्षयकोष स्थापनाका लागि रकम दिएका हुन् ।  

    आर्थिक अवस्था कमजोर विद्यार्थीहरूले पढ्न पाउन् भनेर छात्रवृत्तिकाे लागि पैसा दिएको महर्जनले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार