Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेशस्तरीय प्रशिक्षण व्यस्त प्रचण्ड


    आइतबार, फाल्गुन २९ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् ।

    प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । 

    विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् । 

    सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत रहेको बताएका थिए 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार