Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भीम रावलकाे आक्रोश- नेपाली भूमिमा भारतले डोजर चलाउँदा पनि सरकार किन मौन छ ?


    आइतबार, फाल्गुन २९ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले नेपाली भूमिमा भारतले डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद रावलले दार्चुलाको बंगाबगरमा भारतले एकतर्फी डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका हुन् ।

    भारतको उक्त कदमप्रति आक्रोशित बनेका उनले यसबारे नेपाल सरकार मौन बसेको भन्दै सरकारको जवाफ समेत मागेका छन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार