Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कस्ताे छ आजकाे माैसम ?


    सोमबार, फाल्गुन २३ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी  तथा हिमाली  भूभागमा आंशिक बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन छ ।

    राति गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    मंगलबार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार