Nepal Face
  • आइतबार, १० साउन २०८३
  • असार १-२ गते जसपाको विधान महाधिवेशन


    बुधबार, फाल्गुन १८ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । 

    गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 

    उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।   

    विज्ञप्ति 

    जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक २०७८ साल फाल्गुन १३ गते देखि जारी रहेको छ । फाल्गुन १६ गते बसेको उक्त बैठकले २०७८ साल फाल्गुन २८ गते संघीय परिषद् र फालान २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरियो । सोही बैठकले २०७९ साल असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरिएको छ।

    प्रकाश अधिकारी
    केन्द्रीय कार्यालय प्रमुख

    274481195_681546789957014_7172838297144186225_n.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार