Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुसी हमलामा १३६ सर्वसाधारण मारिएः राष्ट्रसंघ


    बुधबार, फाल्गुन १८ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् ।  

    राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्यो भन्दा बढी हुने बताएका छन् । भारी तोपको गोलाबारी, हवाई हमला र बिस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए ।

    तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार