Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कानुन व्यवसायीहरूकाे घोषणा: कुनैपनि अवस्थामा जबरा अस्वीकार्य छन्


    मंगलबार, फाल्गुन १७ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभरका कानुन व्यवसायीहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कुनैपनिअवस्थामा स्वीकार गर्न नसक्ने बताएका छन् ।

    मंगलबार सकिएको राष्ट्रिय भेलाले जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भइसकेको भन्दै अब जुनसुकै अवस्थामा पनि चोलेन्द्र शम्शेर जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसक्ने बताएकाे हाे ।

    नेपाल बार एशोसिएसनको भेलाले दर्ता भएको महाअभियोग प्रस्तावमाथि कारबाही प्रारम्भ गरी पारित गर्न समेत आह्वान गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार