Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी सम्झौता अनुमाेदनपछि असन्तुष्ट रहदै आएका नारायणकाजीलाई भेट्न प्रचण्ड हात्तीवनमा


    मंगलबार, फाल्गुन १७ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता अनुमाेदन पछि असन्तुष्ट रहदै आएका नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको निवास हात्तीवन पुगेका छन् ।

    एमसीसी पास गर्न नहुने अडान राख्दै १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि अस्वीकारेका नेता श्रेष्ठ र अध्यक्ष प्रचण्डबीच यहि बिषयमामतभेद बढेको छ ।

    एमसीसीका विषयमा पार्टीभित्र असहमति राखिराखेका श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनकै निवास गएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार